KyaBoreBhayo Podcast Theme Song | क्या बोर भयो |
1m | Apr 22, 2021यो podcast तपाईंहरुले हरेक हप्ता बिहिबार नयाँ अंक मा सुन्न सक्नुहुनेछ | सार्वजनिक विषयका कुराहरु जसले तपाईं हामी सबै आम मान्छेहरुलाई बोर बनाएको छ, त्यहि कुराहरुको बारेमा गफगाफ गर्न हामीले यो ‘क्या बोर भयो’ podcast series सुरु गरेका छौं |
हामी विश्वाश गर्छौं कि बोर भएको कुराहरु बोर मात्र भएर गुनासो मात्र गरेर बस्नु साटो बोर भएको कुराहरुलाई सिर्जनात्मक छलफल, गफगाफ गरियो भने त्यसले केहि न केहि interesting तरंग्ग अवश्य नै ल्याउनेछ |

KyaBoreBhayo
Loading...